समाज

हनुमन्ते खोलामा जलसतह बढ्दै, सतर्क रहन आग्रह

इकागज |
असोज १७, २०८१ बिहीबार ७:४८ बजे

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान विभागले भक्तपुरको हनुमन्ते खोलामा जलसतह सतर्कताको नजिक पुगेको छ ।

महाशाखाले जलसतह बढ्दो स्तरमा रहेकोले हनुमन्ते खोलाको तटीय क्षेत्रमा रहने सबै सतर्क रहन आग्रह गरेको छ ।



Author

थप समाचार
x