बाढी पहिरोले अझै १० सडकखण्ड पुर्णरुपमा अवरुद्ध
काठमाडौँ- बाढी पहिरोले अवरुद्ध भएका १० सडक अहिलेसम्म पनि पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।
शनिबार बिहान ८ बजेसम्मको अपडेट अनुसार प्रहरीले अहिलेसम्म पहिरोका कारण मकवानपुरका तीन, बाढी र पहिरोले काभ्रेकाचार, सिन्धुपाल्चोक, रामेछाप, धादिङ सिन्धुली र नवलपरासी पश्चिमका एक सडक खण्ड अवरुद्ध रहेका छन् ।
त्यस्तै ललितपुरको लेले, टिका भैरव जाने सडक तथा तेर्हथुमको मध्य पहाडी लोकमार्ग एक तर्फी सूचारु रहेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया