Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

फलामको गेटले थिचेर दुई वर्षीय बालकको मृत्यु

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १२:२८ बजे

काठमाडौँ- झापाको अर्जुनधारामा फलामे गेटले थिचेर एक बालकको मृत्यु भएको छ । गएराति ८ बजे अर्जुनधारा नगरपालिका- ६ का २ वर्षीय शिवम् मस्कराको फलामको गेटले थिचेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दका अनुसार बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज बिहान ६:१५ बजे मृत्यु भएको हो ।



Author

थप समाचार
x