समाज

राणा र ह्योजु एआईजीमा बढुवा सिफारिस

इकागज |
कात्तिक ५, २०८१ सोमबार ७:५१ बजे

काठमाडौँ- नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको छ । आइतबार बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।

बैठकले किरण राणालाई प्रहरी अतिरिक्त महानिरिक्षकमा सिफारिस गरेको हो ।


त्यस्तै प्राविधिक प्रहरी समूह, स्वास्थ्यतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डा. सुन्दर प्रसाद  ह्योजु बढुवा सिफारिस भएका छन् ।


Author

थप समाचार
x