Ekagaj Logo
०६ कात्तिक २०८१, मंगलबार
(Tuesday, 22 October, 2024)

समाज

छविलाल जोशीलाई बुटवल लगियो

इकागज |
कात्तिक ५, २०८१ सोमबार १७:५६ बजे

तस्विरः फाइल फोटो

काठमाडौं- सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ । उनलाई बयानका लागि जहाजमार्फत बुटवल लगिएको हो । जोशीमाथि इलाका प्रहरी कार्यालय बुटवलमा मुद्दा छ ।

सुप्रिम सहकारीको अपचलन प्रकरणमा बयानका लागि जोशीलाई बुटवल लगिएको हो ।  उनी कास्की प्रहरी हिरासतमा रहेका थिए । बयान सकिएपछि उनलाई पुनः पोखरा पठाइने छ ।



Author

थप समाचार
x