समाज

बर्दियाबाट भरूवा बन्दुकसहित तीन जना पक्राउ

इकागज |
कात्तिक १२, २०८१ सोमबार १३:४८ बजे

बर्दिया- बर्दियाको मधुबन नगरपालिका-३ स्थित कोठिया सामुदायिक जंगलबाट भरूवा बन्दुक १ थान सहित राजापुर नगरपालिका-१० नर्सरी बस्ने ६३ वर्षीय चन्द्र बहादुर भण्डारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Author

थप समाचार
x