लिटिन नेशनल स्टार २०८१ को उपाधि अधिकारी र गौतमलाई
काठमाडौँ- यल इन्टरटेन्मेन्ट प्रा लिमिटेडद्वारा शनिबार भएको लिटिन नेशनल स्टार २०८१ ब्युटि प्यासन भएको छ । उक्त कार्यक्रममा भाग लिएर सिनियर गर्ल्समा स्नेह अधिकारी, सिनियर बोयमा अनुभव गौतम, जुनियर गर्ल्समा साइन्सा शाक्य, जुनियर बइजमा रौनक डगोल लिटी नाशनालिट स्टार २०८१ को उपाधि जित्न सफल भएका छन् ।
उक्त कार्यक्रममा प्रबन्ध निर्देशक गौतम तन्दुकार प्रतिनिधित्व गरेका थिए । कार्यक्रमका सभापतित्व अध्यक्ष इन्जिनियर ऋषि कोइराला गरेका थिए भने बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी प्रमुख अतिथि रहेका थिए ।
सांसद दिपेन्द्र श्रेष्ठ विशिष्ट अतिथि, समाजसेवी शेष नारायण श्रेष्ठ, समाजसेवी सुरेन्द्रबहादुर नापित, अतिथि सगरमाथा आरोही कल्पना महर्जन, lgbt का अध्यक्ष उमेश पाण्डे, नृत्य निर्देशक संघ ललितपुर जिल्लाका अध्यक्ष प्रदीप रमन, निर्देशक तथा कलाकार पवन खतिवडा, बाबा तथा पिस गार्डेनका प्रधानध्यापक अर्जुन महर्जन, बाल सङ्गठन पूर्व सचिव गुडवेल फाउन्डेसनका पूर्व अध्यक्ष गणेशभक्त श्रेष्ठलगायत अतिथिहरू थिए ।
लिटिनाइसनालिटी स्टार २०८१ का निर्णायकहरूमा वरिष्ठ पत्रकार फिल्म निर्देशक विजय रत्न तुलादर अंशबरे, वरिष्ठ नृत्य निर्देशक रमेशमान मुनिकार त्यस्तै मिसेस नेपाल युनिभर्स २०१८ का मनिषा डंगोल श्रेष्ठ थिए ।
फाइनल राउन्डमा सिनियर गर्ल्स तर्फबाट विजेता स्नेह अधिकारी, फर्स्ट रनर अप ओसमा प्रजापति, सेकेन्ड रनरअप सुमनिमा लामा, जुनियर गर्ल्सतर्फ विजेता साइन्सा शाक्य, फस्ट रनरअप सानीमा देसार, सेकेन्ड रनरअप प्रकृति महर्जन, सिनियर बोइजतर्फ विजेता अनुभव गौतम भए भने फर्स्ट रनरअप नमसराज शाक्य र सेकेन्ड रनरअप उभिर्स स्थापित, जुनियर बोइजमा रौनक डङ्गोल भए भने मोस्ट पपुलरमा जित्न सफल उभिर्स स्थापित वेस्ट क्याटवर्कमा युफङ लिम्बु, वेस्ट पर्सनालिटीमा समृद्धि श्रेष्ठ भए ।
best smile मुस्कान यादव, फोटोजनिकमा नमराज शाक्य भए भने बेस्ट पर्फर्मरमा आसियाना रानी महर्जन, best dressमा पद्मा लामा बेस्ट beautiful मा साइन्सा शाक्य, best talent मा आरुसी पौडेल, बेस्ट सोसल वर्करमा आर्नव स्याङताङ लामा, बेस्ट डिसिप्लिनमा अर्पणा शाही भए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया