समाज

मनाङमा ४.७ म्याग्नेच्युडको भूकम्प

इकागज |
पुस ४, २०८१ बिहीबार ९:२३ बजे

काठमाडौँ- मनाङमा आज बिहान भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो ।


यसअघि बुधबार बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो ।


Author

थप समाचार
x