साई स्वागत सहकारी ठगी प्रकरणमा जंगम र दाहाल पक्राउ, पाँच दिन हिरासतमा राख्न अनुमति
फाइल फाेटाे
काठमाडौं - साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । आइतबार काठमाडौंको बिजुलीबजारबाट तत्कालीन अध्यक्ष भरतमणि जंगम र तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पक्राउ परेका हुन् ।
काठमाडौंबाट पक्राउ परेका उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया