समाज

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

इकागज |
पुस ११, २०८१ बिहीबार ७:२८ बजे

काठमाडौँ- जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहीबार बिहान ६:३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । 


Author

थप समाचार
x