समाज

पूर्व राष्ट्रपति भेट्न बूढानीलकण्ठ पुगे ओली

इकागज |
पुस १८, २०८१ बिहीबार १९:३९ बजे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ ।

प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ गएका थिए ।


 करिब दुई घण्टा भएको भेटमा नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 


Author

थप समाचार
x