समाज

मुगुमा ४.४ रेक्टरको भूकम्प

इकागज |
पुस १९, २०८१ शुक्रबार ९:२३ बजे

काठमाडौँ- मुगुमा भूकम्प भएको छ । आज बिहान  ८ बजेर ३ मिनेट जाँदा  भएको कम्पन ४.४ रेक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजे पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको कम्पन भएको थियो । 



Author

थप समाचार
x