चीनमा ७.१ म्याग्निच्युडको भूकम्प, नेपाल, भारत, बंगलादेश र भुटानमा पनि धक्का
काठमाडौँ- चीनको तिब्बतमा शक्तिशालि भूकम्प गएको छ । आज बिहान ६:५० बजे चीनको तिब्बतबाट २३ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको थियो । उक्त भूकम्प ७.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
लामो समय भूकम्प आउँदा काठमाडौँमा प्राय घर बाहिर निस्केर भागेका थिए ।
उक्त भूकम्प चीनसहित नेपाल, भारत, बंगलादेश र भुटानमा पनि महसुस भएको भियो ।
र, यो पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया