चीनबाट आठ लाख डोज खोप काठमाडौँ आइपुग्यो
फाइल फोटो
काठमाडौँ : चीनबाट आठ लाख डोज कोभिड १९ खोप नेपाल आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज खोप ल्याएको हो ।
सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डाेज खोप खरिदको सम्झौता गरिसकेको छ । त्यसमध्ये खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं आएको हो ।
बाँकी खोप ल्याउन वाइडबडी जहाज फेरि चीन जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया