समाज

शान्दार म:म ग्यास विस्फोटका घाइते दुई जनाको मृत्यु

इकागज |
माघ २९, २०८१ मंगलबार १०:४६ बजे

काठमाडौँ- शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ । गत बिहीबार म:म पसलको ग्यास विस्फोटमा ११ घाइतेमध्ये दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसार कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो ।



Author

थप समाचार
x