समाज

अवैध नेपाली आप्रवासी लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ अवतरण

इकागज |
फागुन २१, २०८१ बुधबार १०:४२ बजे

काठमाडौँ- अवैध नेपाली आप्रवासी लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ अवतरण गरेको छ । बुधबार बिहान १० बजे ११ जना नेपाली लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ अवतरण गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी तरिकाले अमेरिका बस्दै आएकालाई देश निकाला गर्ने निर्णय गरेका थिए । उक्त निर्णयपछि अमेरिकाले गैरकानुनी रूपमा काम गरिरहेका बेला धमाधम पक्राउ गर्न थालेको छ ।



Author

थप समाचार
x