पोखरामा राजावादीहरूले गरे पूर्वराजा शाहको बिदाइ

फाइल फाेटाे
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह केहीबेरमा काठमाडौं आइपुग्ने भएका छन् । उनी समिट एयरको जहाजमार्फत आझ काठमाडौं आउन लागेका हुन् ।
उनी काठमाडौं प्रस्थानका लागि बिदा भएर पुरानो पोखरास्थित पुरानो विमानस्थलतर्फ लागेका छन् । त्यहाँबाट उनी समिट एयरको जहाजमार्फत काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।
विमानस्थलमा उनलाई राजावादीहरुले बिदाइ गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया