२५ हजारभन्दा बढी भुक्तानी नपाउँदा बैंकमा सेवाग्राहीलाई सास्ती
जाजरकोट - पछिल्लो समय जाजरकोटका बैंकमा सर्वसाधारणको भीड लागेको छ । गाउँ गाउँबाट आएका सर्वसाधारण पैसा लिन आएपछि जाजरकोटको कृषि विकास बैंकमा सर्वसाधारणको भीड लागेको हो ।
गाउँका बैंकमा रकम नभएपछि सदरमुकाम स्थित कृषि विकास बैंकमा रकम लिनका लागि बिहीबार सर्वसाधारण जम्मा भएका हुन् । यहाँ पनि २५ हजार भन्दा बढी रकम भुक्तानी नहुँदा समस्या भएको स्थानीयको गुनासो छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया