भरतपुर महानगरद्वारा पाँच वटा सामुदायिक विद्यालयलाई 'स्कुल बस' हस्तान्तरण
काठमाडौँ- भरतपुर महानगरपालिकाले बुधबार सामुदायिक विद्यालयलाई पाँच वटा 'स्कुल बस' हस्तान्तर गरेको छ । नारायणी नमुना मावि कविलास मावि ,भीमनगर मावि, प्रभात मावि र लक्ष्मी माविलाई महानगरपालिकाकी प्रमुख रेणु दाहाले हस्तान्तरण गरेकी हुन् ।
महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई सुविधा सम्पन्न बनाएर शैक्षिक गुणस्तर सुधार गर्न र सहज पहुँचका लागी महत्वपूर्ण भूमिका प्रदान गर्ने दाहालको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया