प्राकृतिक विपद्
सिन्धुपाल्चोकको दनुवार गाउँमा निरन्तर पहिरो
फोटो स्रोत : देवराज सुवेदी/फेसबुक
काठमाडौँ - सिन्धुपाल्चोकको दनुवार गाउँमा निरन्तर पहिरो गएको छ । लगातारको वर्षाले मेलम्ची नगरपालिका ११ दनुवार गाउँमा निरन्तर पहिरो गएको हो । निरन्तर पहिरो खानीगाउँ टोलसम्म पुगेको छ । पहिरो नरोकिएकाले झन् ठूलो पहिरो जाने हो कि ? भन्ने त्रास थपिएका छन् ।
पहिरो नरोकिदा घरमा रहेका स्थानीय त्रसित भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया