दोलखाको नाम्दु केन्द्रबिन्दु भएर भूकम्प
दोलखा – दोलखाको नाम्दु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ८ बजेर ४१ मिनेट समयमा ४.३ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पका कारण ठूलो क्षति नभएको केन्द्रले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया