कुरिनटारमा होर्डिङ बोर्ड राख्ने क्रममा खसेर भारतीय नागरिकको मृत्यु
फाइल फोटो
चितवन – शनिबार चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर एक पुरुषको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर ठेगाना नखुलेका अन्दाजी २५, २६ वर्षीय भारतीय नागारिक रोहित गिरीको मृत्यु भएको हो ।
हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा खसेर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले पुष्टि गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया