जबर्जस्ती करणी अभियोगमा एक युवक पक्राउ
काठमाडौँ - महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर–१५ डल्लु बस्ने ३१ वर्षीय नारायण शाही रहेको प्रहरीले जनाएको छ ।
कालिकोट तिलगुफा नगरपालिका–११ का स्थायी बासिन्दा शाहीले ती महिलालाई जबर्जस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनसन्धानबाट खुलेको छ । घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया