समाज

सडक कि एम्बुस ? (फोटो फिचर)

इकागज |
मंसिर ३, २०७८ शुक्रबार ८:२३ बजे

काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीदेखि पश्चिम इटहरीसम्म सडकमा ठूलाठूला खाल्डा छन् । सडक विभागले ध्यान नदिँदा मुख्य राजमार्ग सडक हैन एम्बुस बन्दै गएको छ । सडकमा भएका खाल्डाले यात्रु र सवारी चालकलाई समस्या भएको छ । सडकमा भएको खाल्डाले दुर्घटना जोखिम बढ्दै गएको छ ।



Author

थप समाचार
x