समाज

फोटो फिचर

‘किलर माउन्टेन’को किलर लुक्स

इकागज |
पुस ४, २०७८ आइतबार १७:५५ बजे

फोटो : मिङ्‌मार लामा

काठमाडौँ –  पर्वतारोहणका लागि जोखिमपूर्ण मानिने, किलर माउन्टेन भनेर पनि चिनिने मनास्लु हिमाल (८१६३)। पुसको एक साँझ सम्पूर्ण रुपमा खुलेको छ । हिमाली गुम्बा, पर्यावरण तथा जनजीवनको झल्को दिने मनास्लु हिमालका केही दृष्य मजा लिनुस् । समुन्द्र सतहदेखि ३५२० मिटरको उचाइमा रहेको सामागाउँ बस्ती यो चिसोमा कठ्यांग्रिएको छ तर, सुन्दर छ । स्थानीय मिङ्मार लामाकाअनुसार चिसोले त्यहाँ पानी पनि पुरै जमेको छ । जनजीवन प्रभावित भएको छ ।   


 


Author

थप समाचार
x