समाज

गोरखाको लाप्राकमा हिमपात

इकागज |
पुस १४, २०७८ बुधबार ८:४५ बजे

काठमाडौँ -गोर्खाको लाप्राकमा हिमपात भएको छ । मंगलबार रातिदेखि लाप्राकमा हिमपात भएको हो ।  हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।  



Author

थप समाचार
x