समाज

जबर्जस्ती करणी गरेको आरोपमा चौधरीमाथि अनुसन्धान जारी

इकागज |
माघ ११, २०७८ मंगलबार १५:९ बजे

काठमाडौँ - १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका सागर चौधरी माथी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।गत सोमवार राती तानसेन नगरपालिका–६ बस्ने २१ बर्षिया सागर चौधरीलाई सोमवार राती पक्राउ गरी अनुसन्धान बढाएको हो  ।

बर्दिया मधुवन नगरपालिका–३ घर भएका चौधरीले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । 



Author

थप समाचार
x