चोरी भएको राहदानीबाट यात्रा गरेमा कारबाही
फाइल तस्बिर
काठमाडौँ - राहदानी विभागले हराएको राहदानीबाट यात्रा गर्न नपाइने जनाएको छ । राहदानी हराएर, चोरी भएर वा नाँसिएर नयाँ राहदानी बनाउनेले पुरानो राहदानीबाट यात्रा गर्न नपाउने भएका हुन् ।
'पुरानो राहदानीबाट यात्रा गरेको पाइएमा कारबाहीसमेत हुन सक्छ,' विभागबाट जारी गरिएको सूचनामा लेखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया