समाज

प्‍लटिङले सखाप भो काठमाडौँ (फोटो फिचर)

इकागज |
माघ २९, २०७८ शनिबार ११:१३ बजे

काठमाडौँस्थित बुढानिलकण्ठको चिसेनी हाइट ।

काठमाडौँ- काठमाडौँ उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्‍न सकिन्छ । बढ्दो शहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई परेको छ । काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र पनि हो ।

बुढानिलकण्ठ चिसनी हाइट ।


यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरू सुक्न थालेका छन् । काँठ क्षेत्रको बस्ती उपत्यकाको इतिहाँस र सभ्यता सँग गाँसिएको छ । उपत्यकाको रैथाने वस्ति अनि यसले जोगाएको संस्कृति बिस्तारै जग्गा प्लटिङसँगै खण्डित हुँदैछ ।

बुढानिलकण्ठमा गरिएको जग्गा प्लटिङ ।

सम्पन्‍न शहरको नाममा काठमाडौँ उपत्यकाको कान्ला भित्ता ताछिएका छन् । अनाधिकृत रुपमा, इञ्जिनियरिङ अध्ययनविना भइरहेका यस्ता बस्ती विस्तारले पहिराको जोखिम बढाएको छ ।  

भक्तपुर सुर्यविनायक डोकाथली गाउँ ।

भक्तपुरको गुण्डु अनन्तलिंगेश्वर दधिकोट गाउँ ।

ललितपुरको विशंखु नारायण नजिकैको भीर ।

ललितपुरको बज्रवाराही मन्दिरको जंगल नजिकै ।

ललितपुरको झरुवाराशी फाँट ।

ललितपुरको ढुंगे साँघु ।

ललितपुरको चापागाँउस्थित टाहाखेल शेरा फाँट ।

ललितपुर गोदावरीको न्यौपाने गाउँ ।


Author

थप समाचार
x