समाज

जताततै पार्किङले अस्तव्यस्त काठमाडौँ (फोटो फिचर)

इकागज |
फागुन ७, २०७८ शनिबार ९:१ बजे

काठमाडौँको इन्द्रचोक ।

काठमाडौँ- काठमाडौँ उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ । अव्यवस्थित सहर अनि जथाभावी पार्किङ्गले शहरको सौन्दर्य पनि नासिँदै जान थालेको छ । सहरभित्रका सडक, फुटपाथ, खुलास्थान जताततै पार्किङ्ग गरेको देखिन्छ ।


रत्‍नपार्क क्षेत्र । 

यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकारसमेत कुण्ठित हुन थालेको छ । सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ्ग (भएको पनि अव्यवस्थित)को सास्ती महानगरबासीले दैनिक भोगिरहेका छन् । 

यही समस्याका बीच काठमाडौँ र ललितपुर क्षेत्रका विभिन्‍नमा स्थानमा पुगी लिएको तस्बिरहरू ।


काठमाडौँको बानेश्‍वर ।

काठमाडौँको गल्‍लीमा पार्किङ ।

असन बजार ।

काठमाडौँको इन्द्रचोक ।

ललितपुरको लगनखेल ।

पुरानो बानेश्‍वर सडक ।

नयाँसडकको इन्द्रचोक सडक ।

पाटनको कृष्णमन्दिर परिसर ।

ललितपुरको पुल्चोक सडक ।

संकटा मन्दिर परिसर ।


Author

थप समाचार
x