समाज

राहदानी र कन्सुलर विभागमा दुई दिन बिदा गर्ने विषयमा छलफल

इकागज |
बैशाख १५, २०७९ बिहीबार १३:५० बजे

फाइल तस्बिर

काठमाडौँ - राहदानी विभाग र कन्सुलर सेवा विभागमा सातामा दुई दिन बिदा गर्ने/नगर्ने सम्बन्धमा परामर्श भैरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी छिन् । बिहीबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

सेवा प्रवाह र कामको चापका कारण बिदा गर्ने/नगर्ने विषयमा छलफल गरेको हो। यसबारे राहदानी विभाग र कन्सुलर सेवा विभागले छिट्टै निर्णय लिने उनको भनाइ छ ।


सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । 

 


Author

थप समाचार
x