खेलकुद

घट्यो युवा तथा खेलकुद मन्त्रालयको बजेट

इकागज |
जेठ १५, २०७९ आइतबार १८:१२ बजे

काठमाडौँ –  युवा तथा खेलकुद मन्त्रालयका लागि आउँदो आर्थिक वर्षका लागि २ अर्ब ४६ करोड रुपैयाँको बजेट छुट्याइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँको बजेट छुट्याइएको बताएका हुन् ।


चालु आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ७४ करोड रुपैयाँ बजेट रहेको थियो ।
 


Author

थप समाचार
x