नामिबियाविरुद्ध नेपाली टिममा एक परिवर्तन
काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ ।
स्कटल्यान्डको काम्बुसडुन न्यू ग्राउन्डमा टस जितेर नामिबियाले नेपाललाई बलिङका लागि निम्तो दिएको हो ।
आजको खेलका लागि प्लेइङ-११ मा नेपालले एक परिवर्तन गरेको छ । स्कटल्यान्डविरुद्ध खेलेका करण केसी प्लेइङ-११ मा अटाएका छैनन् । उनको स्थानमा पवन सर्राफलाई मौका दिइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया