शेर्पाले जिते सूर्य नेपाल गोकर्ण गल्फ ट्रफी
काठमाडौँ- बाबु शेर्पाले आठौँ संस्करणको सूर्य नेपाल गोकर्ण गल्फ अन्तर्गतको मन्थली मेडल जितेका छन् । शनिबार नौ ह्यान्डिक्याप खेल्दै ३ अन्डर ६९ स्कोर गर्दै शेर्पाले उपाधि जितेका हुन् ।
कर्ण थापाले एक अन्डर ६७ स्कोर गर्दै दोस्रो तथा रविन्दर सैनीले इभेन पार ७२ स्कोरमा तेस्रो भए । टासी छिरिङले एक अन्डर ७३ स्कोर गर्दै बेस्ट ग्रस टाइटल जिते ।
आएस्टिना टन्डनले ६ अन्डर ६६ स्कोर गर्दै महिलाको उपिध हात पारिन । प्रतियोगितामा ४८ जनाको सहभागिता रहेको थियो ।
गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नथनले विजेतालाई पुरस्कार प्रदान गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया