खेलकुद

केन्याविरुद्ध अर्जूनले गरे नेपालका लागि डेब्यू

इकागज |
भदौ १२, २०७९ आइतबार १५:४३ बजे

काठमाडौँ- केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । नैरोबीको जिमखाना क्रिकेट स्टेडियममा घरेलु टोली केन्याले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

केन्याविरुद्धको खेलका लागि नेपालले आशिफ शेख र बसिर अहमदलाई बेन्चमा राख्दा सहाब आलम र अर्जून साउद प्लेइङ-११ मा परेका छन् ।


अर्जूनको यो डेब्यू खेल पनि हो ।


Author

थप समाचार
x