खेलकुद

नवौं राष्ट्रिय खेलकुदको पहिलो पदक आर्मीलाई

इकागज |
भदौ ३०, २०७९ बिहीबार १२:५९ बजे

काठमाडौँ - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो पदक त्रिभुवन आर्मी क्लबले जित्ने सुनिश्चित भएको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटमा फाइनलमा पुगेसँगै आर्मीले कम्तीमा पनि रजत पदक जित्ने पक्का भएको हो । 

सेमिफाइनलमा सुदूर पश्चिमविरुद्धको खेल वर्षका कारण नभएपछि आर्मी फाइनलमा पुगेको हो ।



Author

थप समाचार
x