खेलकुद

क्यानका जेनरल म्यानेजर खनाललाई डेंगु

इकागज |
असोज ५, २०७९ बुधबार ९:३२ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का जेनरल म्यानेजर वृतान्त खनाललाई डेंगु संक्रमण भएको छ। खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार आफूलाई डेंगु लागेको जानकारी गराएका हुन् ।

उनलाई ज्वरो आएको तथा परिक्षणमा डेंगु देखिएको छ । खनाललाई मंगलबार राति पनि १ सय ३ डिग्री ज्वरो आएको थियो ।



Author

थप समाचार
x