गण्डकी प्रदेशकी बक्सिङ प्रशिक्षक चिया बाँड्दै
पोखरा- पोखराको कभर्डहलमा नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको बक्सिङ खेल चलिरहँदा अनौठो दृष्य देखियो । गण्डकी प्रदेशको बक्सिङ टिमकी प्रशिक्षक पदाधिकारीहरुलाई चिया बाँड्दै गरेको देखियो ।
गण्डकी प्रदेशकी बक्सिङ प्रशिक्षक प्रियंका वर्मा चियाको कप समातेर चिया बाँड्दै गरेकी थिइन् । उनीसँग यसबारेमा कुरा गर्दा हाँसेर सहजै रुपमा सबै काम आफैले गर्ने भनेर प्रतिक्रिया दिइन् ।
'सबै आफैले गर्ने हो,' बर्माले इकागजलाई बताइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया