भलिबल खेलाडीको खुट्टा भाँचियो
पोखरा- नवौं राष्ट्रिय खेलकुदमा सहभागी गण्डकी प्रदेशका एक खेलाडीको खुट्टा भाँचिएको छ । गण्डकी प्रदेश भलिबल टिमका खेलाडीको खुट्टा भाँचिएको हो ।
प्रेम कुमालको बायाँ खुट्टा भाँचिएको छ । दुई दिन अगाडि बागमती प्रदेश विरुद्धको खेलका क्रममा उनको खुट्टा भाँचिएको थियो । उनको खुट्टामा प्लास्टर गरिएको छ ।
शट प्रहार गरेर ल्यान्डिङ गर्ने क्रममा प्रेम लड्न पुगेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया