टोटनहमविरुद्ध युनाइटेडको दुई गोल
काठमाडौं - इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ । युनाइटेडकोे घरेलु मैदानमा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । फ्रेड र बु नो फर्नान्डेजले समान एक एक गोल गरे ।
हारका बाबजुद टोटनहम ११ खेलबाट २३ अंक सहित तेस्रो स्थानमा छ । युनाइटेड १० खेलबाट १९ अंक सहित पाँचौ स्थानमा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया