इक्वेडर र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकियो
काठमाडौँ - फिपा विश्वकप फुटबलअन्तर्गत इक्वेडर र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकिएको छ । खेलको पाँचौ मिनेटमा नै कोडी गाक्पोको गोलमा नेदरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो। तर त्यसलाई जोगाउन सकेन ।
नेदरल्याण्डस्विरुद्ध खेलको ४९ औँ मिनेटमा क्वेडरले बराबरी गोल फर्कायो । खेलको ४९ औँ मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई बराबरीमा ल्याएका हुन्।
इक्वेडर र नेदरल्याण्ड्सको बराबरीसँगै कतार समूह चरणाबाटै बाहिरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया