कोभिड लागेकाले पनि अस्ट्रेलियन ओपन खेल्न पाउने
काठमाडौँ- जनवरी १६ बाट सुरु हुने अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता कोभिड भएका खेलाडीले पनि खेल्न पाउने भएका छन् ।
प्रतियोगिताका निर्देशक क्रेग टिलेले सोमबार प्रतियोगिताका लागि कोभिड-१९ परिक्षण गरिएपनि कोभिड लागेका खेलाडीले पनि खेल्ने पाउने बताएको रोयटर्सले उल्लेख गरेको छ ।
कोभिडका कारण सन् २०२१ मा प्रतियोगिताका लागि लामो समयसम्म दर्शकको प्रवेश निशेध गरिएको थियो भने गत वर्ष नौ पटकका विजेता नोभाक जाकोभिचलाई खोप नलगाएको भन्दै ‘डिपोर्ट’ गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया