खेलकुद

स्पट फिक्सिङका आरोपी दुई खेलाडीलाई धरौटीमा रिहा गर्न आदेश

इकागज |
फागुन १०, २०७९ बुधबार २१:४ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौ। नेपाली क्रिकेटमा स्पट फिक्सिङ आरोपमा पक्राउ परेका दुई जना पूर्व क्रिकेटरलाई धरौटीमा छाडन आदेश दिएको हो ।


पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भए पछि दुवै जनाले पुर्पक्षमा नबसी मुद्ध लडन पाउने भएका छन ।


काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । उक्त मुद्धामा ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना अझै फरार छन् । 


Author

थप समाचार
x