एनएसजेएफ स्पोर्टस अवार्ड : पारा एथलिटको अवार्ड तेक्वान्दोकी पलेशा गोवर्धनलाई
काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले यसवर्षको पल्सर स्पोर्ट्स अवार्ड २०७८ आयोजना आज गरिरहेको छ । विभिन्न पाँच विधामा अवार्ड दिइन्छ । । एनएसजेएफले यस वर्षको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा भव्य समारोहबीच आयोजना भइरहेको छ । अवार्ड घोषणा हुने क्रम जारी छ ।
मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ ।
१९ औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ ।
पारा–तेक्वान्दो खेलाडी तथा पारा–ओलम्पियन पलेशा गोवर्धनले एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा वर्षको उत्कृष्ट पारा–एथलीटको अवार्ड जितेकी छन् ।
पारा–तेक्वान्दो खेलाडी तथा पारा–ओलम्पियन पलेशा गोवर्धनले एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा वर्षको उत्कृष्ट पारा–एथलीटको अवार्ड जितेकी छन् ।
एनएसजेएफले खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस वर्ष सम्मान गर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया