खेलकुद

प्रिमियर लिगमा बर्नलीले फुलह्यामलाई हरायो

इकागज |
बैशाख २८, २०७८ मंगलबार ६:५ बजे

काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा बर्नलीले फुलह्यामलाई हराएको छ । सोमबार राती भएको खेलमा बर्नलीले फुलह्यामलाई २ ० गोलले हराएको हो । 

बर्नलीलाई जिताउन अश्ले वेष्टवुड र क्रिस वुडले गोल गरे । जितपछि बर्नली ३५ खेलबाट ३९ अंकसहित लिगको १४ औँ स्थानमा छ । फुलह्याम भने २७ अंकसहित रेलिगेसन जोनमा छ ।



Author

थप समाचार
x