खेलकुद

२२ रन बनाउँदा कुवेतले गुमायो ५ विकेट

इकागज |
बैशाख १६, २०८० शनिबार १५:२१ बजे

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलअन्तर्गत कुवेतले नेपालविरुद्ध २२ रन बनाउँदा ५ विकेट गुमाएको छ । २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले सातौ ओभरभित्रै ५ विकेट गुमाएको हो ।

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट तथा सोमपाल कामीले १ विकेट लिए ।



Author

थप समाचार
x