आईबा बक्सिङ च्याम्पियनसीपः रविन थापा पराजित
काठमाडौँ- उज्वेकिस्तानमा अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) को आयोजनामा जारी पुरुष विश्व बक्सिङ च्याम्पियनसीपमा नेपाली बक्सर रविन थापा पराजित भएका छन् ।
रविन आयोजक उज्वेकिस्तानका बक्सर शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका हुन् । रविन ४६-४८ केजी तौल समूहमा उज्वेकिस्तानका जिइभसँग पराजित भएका हुन् ।
नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेका अनुसार थापाले ५:० अंकमा पराजित भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया