खेलकुद

फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई

इकागज |
जेठ २८, २०८० आइतबार १०:१६ बजे

वार्साह। पोल्याण्डकी इगा सिवाटेकले  फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् ।

पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा चेक रिपब्लिककी क्यारोलिना मुचोभालाई हराउँदै सिवाटेकले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् ।


मुचोभाविरुद्धको फाइनल खेल सिवाटेकले ६–२, ५–७ र ६–४ को सेटमा पराजित गर्दैै उनले उपाधि जीत हासिल गरेकी हुन । यस जितसँगै २२ वर्षीय पोलीस खेलाडी सिवाटकेले विश्व वरियतामा आफ्नो अग्रतालाई निरन्तरतासमेत दिएकी छिन् ।
 


Author

थप समाचार
x