खेलकुद

एसियन गेम्सः रग्बीमा यूएईसँग नेपालको हार

इकागज |
असोज ७, २०८० आइतबार १०:४८ बजे

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत पुरुषको रग्बीमा नेपाल पराजित भएको छ ।

समूह ‘डी’ अन्तर्गत रग्बी सेभेन्समा युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाललाई ५५-७ अन्तरले पराजित गरेको हो ।


पहिलो हाफमा २४-७ अंकले पछि परेको नेपालले दोस्रो हाफमा एक अंक पनि हात पार्न सकेन ।


Author

थप समाचार
x