एसियन गेम्सः सुटिङको पहिलो चरणबाटै बाहिरिए नेपाली खेलाडी
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत महिलाको १० मिटर एयर राइफलअन्तर्गत नेपाली खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।
पहिलो चरणअन्तर्गत नेपालकी श्लीशा भण्डारी र सुश्मिता नेपालले प्रतिस्पर्धा गरेका थिए ।
६१६.९ अंक जोडेकी श्लीशा ४७ औँ स्थानमा रहिन् भने ६०७.९ अंक जोडेकी सुश्मिता ५८ औँ स्थानमा रहिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया